समाचार « Khabarhub

बंङ्गलादेशमा १९ वर्षीया नुसरतलाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला

एजेन्सी– छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै बाङ्ग्लादेशको एक अदालतले १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत अप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो । उक्त नगर राजधानी ढाकादेखि १६० किलोमिटर पर रहेको छ। नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार…