समाचार « Khabarhub

रेल्वे विभागको ठेक्कामा मिलेमतो नभएको निर्माण व्यवसायी महासंघको प्रष्टोक्ति

काठमाडौँ - नेपाल निर्माण व्यवसायी महासङ्घले रेल्वे ठेक्काका विषयमा रेल्वे विभागको टेण्डरमा संस्थाको अगुवाईमा कुनै मिलेमतो नभएको जनाएको छ । ठेक्कामा महासंघको कुनै संलग्नता नरहेको महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासंघलाई बदनाम गर्ने मनसायले अभिप्रेरित रहेर यस किसिमको प्रचारप्रसार भइरहेकाले सचेत हुन आह्वानसमेत गरिएको छ । सार्वजनिक खरिद ऐन, नियम, मुलुकको…