समाचार « Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख ९६ हजार बढी

काठमाडौं- विश्वमा कोरोनाभाइरसबाट अहिलेसम्म करीब दुई करोड ४९ लाख संक्रमित भएका छन्। तीमध्ये अमेरिकामा मात्र ६० लाख ९६ हजारभन्दा बढी संक्रमित छन्। अमेरिकामा अहिले पनि करीब २५ लाख ३७ हजार सक्रिय संक्रमित छन्। निको हुनेको संख्या ३३ लाख ७२ हजार पुगेको छ। अहिलेसम्म एक लाख ८५ हजार ८८९ जनाको मृत्यु भइसकेको छ। गएको २४ घन्टामा मात्र…