समाचार « Khabarhub

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका युवालाई बोक्न नमान्ने एम्बुलेन्स चालक पक्राउ

धादिङ– र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)का क्रममा कोरोना भाइरस (कोभिड १९) संक्रमणको संकेत (एन्टिबडी) पोजेटिभ देखिएका युवालाई बोक्न नमानेर फरार भएका एम्बुलेन्स चालक पक्राउ परेका छन् । जिल्लाको ज्वालामुखी गाउँपालिका घर भएका युवाको र्‍यापिड टेस्टकका क्रममा एन्टिबडी पोजेटिभ देखिएपछि गाउँपालिकाले वडा नम्बर २ स्थित मैदी स्वास्थ्य चौकीको एम्बुलेन्समा सदरमुकामस्थित आइसोलेसनमा पुर्‍याउने तयारी गरेको थियो । तर,…