Live on
Your Voice, Your Power
ललितपुर- ललितपुरमा विदेशबाट आएका १०९ जनाको ‘र्यापिड डाइग्नोसिस टेस्ट’ रिपोर्ट नेगेटिभ आएको छ । ललितपुरमा महानगरद्वारा मंगलबार गरिएको कोरोना परीक्षणको 'आरडीटी' रिपोर्ट नेगेटिभ आएको हो । ललितपुर महानगरपालिका र स्वास्थ्य कार्यालय ललितपुरले नेपाल सरकारको सहयोगमा कोभिड-१९ र्यापिड डाइग्नोसिस टेस्ट कार्यक्रमलाई ललितपुरमा निरन्तरता दिएको छ । मंगलबार महानगरको २९ वडा मध्ये २१ वटा वडामा विदेशबाट आएकाको…