समाचार « Khabarhub

गाजाको टिठ लाग्दो दृश्य : राहत लिन जाँदा मृत्यु

गाजा - गाजामा खाद्यान्न हारालुछ हुँदा कम्तीमा तीन जनाको ज्यान गएको छ। तीन महिना इजरायलले राहत वितरणमा बन्द गरेपछि पहिलो पटक खाद्यान्न वितरण भएको हो। मंगलबार दिउँसो गर्मीमा भएको भीडमा एक आपसमा मानिस थिचिएका थिए। गाजा मानवीय फाउन्डेसनले सो राहत वितरण गरेको हो। दक्षिणी गाजाको रफाहामा भीडमा बीचमा महिला र बालबालिकाको टिठ लाग्दो दृश्य थियो।…