समाचार « Khabarhub

यस्तो छ भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुकाे अवस्था (फोटोफिचर)

काठमाडौं- सरकारले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि मुलुकभर लकडाउन लागू गरेसँगै भारतीय सीमा क्षेत्रमा रहेका नेपालीलाई भारतीय क्वारेन्टाइनमै बसेका छन् । भारतमा पनि कोरोनाको संक्रमण फैलिएपछि स्वदेश फर्किने क्रममा सीमा क्षेत्रमा पुगेका नेपालीहरु लकडाउनका कारण नेपाल प्रवेश नपाएपछि सीमाक्षेत्रकै भारतीय क्वारेन्टाइनमा बसेका हुन् । नेपाल र भारतबीच भएको सहमतिअनुरुप उनीहरुलाई भारतीय क्वारेन्टाइनमा राखिएको हो…