समाचार « Khabarhub

भदौ १६ गतेबाट कुन-कुन मुलुकमा नियमित उडान, कहाँ चार्टर्ड ?

काठमाडौं- सरकारले पीसीआर परीक्षण सहज भएका देश र शरहरुबाट नेपाली नागरिक ल्याउन नियमित उडान शुरु गर्ने निर्णय गरेको छ। नियमित उडान नहुने ठाउँमा चार्टर्ड उडान गरिने भएको छ । सरकारको प्रवक्ता डा युवराज खतिवडाले भदौ १६ बाट नियमित उडानको तालिका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने जानकारी दिएका हुन् । यी देशमा नियमित उडान बिहीबार…