Live on
Your Voice, Your Power
काठमाडौं- सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालले आज अपराह्न एक विज्ञप्ति जारी गर्दै कैलाली र कञ्चनपुरमा गरी थप ६४ जनामा कोरोना पुष्टि भएको जनाएको हो । नयाँ थप थपिएका संक्रमित मध्ये १८जना महिला र ४६ सम्म पुरुष रहेका छन् । संक्रमितमध्ये कैलालीका ५० जनाको र कञ्चनपुरका १४…