समाचार « Khabarhub

संविधान दिवस मनाउन झण्डा अंकित टिसर्टको नमूना सार्वजनिक

काठमाडौं– सरकारले संविधान दिवस र राष्ट्रिय दिवसहरूमा प्रयोग गरिने सरकारी टिसर्टको नमूना सार्वजनिक गरेको छ । गृह मन्त्रालयले चार प्रकारका टिसर्टहरू सार्वजनिक गरेको हो । संविधान दिवसमा राष्ट्रिय झण्डाको प्रयोग बढाउने बताएको सरकारले टिसर्टमा पनि राष्ट्रिय झण्डा छाप्न मिल्ने भन्दै विभिन्न साइजका टिसर्टका नमूना सार्वजनिक गरेको हो । गृहले सार्वजनिक गरेको टिसर्टमा राष्ट्रिय झण्डालाई मुटुको…