Live on
Your Voice, Your Power
काठमाडौं - कोरोनाभाइरसको प्रकोप विश्वभर फैलिरहँदा यसको औषधि समेत बन्न सकिरहेको छैन । परीक्षण गरिएको औषधि र खोपको नतिजा आउँन पनि १ देखि २ महिना लाग्न सक्ने बताइएको छ । औषधि र खोप नै पत्ता नलागेकाले सतर्कता अपनाउँदै मानिसहरुलाई घरभित्रै बस्न विभिन्न मुलुकका सरकारले आह्वान गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिएको तीन महिना हुनै…