समाचार « Khabarhub

डिस्चार्ज पछि पनि प्रधानमन्त्री ओली चिकित्सककै निगरानीमा रहने

काठमाडौं– दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओली निजी निवासमा हुँदा पनि चिकित्सककै निगरानी रहने भएका छन् । फागुन १९ गते अस्पताल भर्ना भइ २१ गते मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १० दिन पछि (शुक्रबार) अस्पतालबाट डिस्चार्ज भएका हुन् । त्रिवि शिक्षण अस्पतालको मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागकी प्रमुख…