Live on
Your Voice, Your Power
काठमाडौं- लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आइतबारयता घटेको छ । बुधवार भने सुनको मूल्य तोलामा ६ हजार २ सयले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज (बुधवार) सुनको मूल्य ९५ हजार ४ सय कायम गरिएको छ । आज छापावाल सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन…