Live on
Your Voice, Your Power
धनगढी- भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका विभिन्न सामानहरूसहित कैलाली र कञ्चनपुर जिल्लाबाट पाँच जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही स्थानबाट भने भन्सार छली गरिएका सामानहरू बेवारिसे अवस्थामा बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएको अनुमानित ८० हजार ८५० बराबरको चिनी, बिडी, सुर्ती, चियापत्ती, कुर्ती…