समाचार Archives | Page 8774 of 8788 | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक सकियो : कार्यदलसहित बैठक बस्ने

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा तल्लोतह सम्मको पार्टी एकता प्रक्रिया टुंग्याउने जिम्मेवारी पाएको कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा भएको छलफलका विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले आज(सोमबार) को बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल भएको र अर्को सचिवालय बैठकमा…