समाचार « Khabarhub

भेरी अस्पतालको परीक्षणमा ५१ जनामा कोरोना पुष्टि

काठमाडौं – भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा  ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले ‌पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना पुष्टि भएको जनाकारी दिएको हो । नयाँ थपिएका संक्रमतिमध्ये ४८ जना बाँकेका छन् भने ३ जना दाङका छन् । बाँकेमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट संकलन गरीएको नमुनामा ४८ जनामा कोरोना पुष्टि भएको…