समाचार « Khabarhub

सत्य निरुपणमा अध्यक्ष पद नस्वीकार्ने पूर्वमहान्यायाधिवक्ता श्रेष्ठको भनाइ

काठमाडौं– सरकारले पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउने चर्चा चलिरहेका बेला सो पद आफूलाई स्वीकार्य नहुने उनले बताएका छन् । पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले खबरहबसँग कुरा गर्दै भने, ‘यदी मलाई त्यो निर्णय गरिएको रहेछ भने त्यो पद स्वीकार्य छैन । मैले पनि सहमति भएको हल्ला सुनेको छु ।’ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी…