समाचार Archives | Page 878 of 8691 | Khabarhub Khabarhub

आजका समाचार : मनाइयो प्रजातन्त्र दिवस, महाधिवेशनको दबाबमा कांग्रेसका भ्रातृसंगठन र अमेरिकाले एमसीसीसहितका सबै अनुदान रोक्दै

राणा शासनबारे प्रधानमन्त्री- देशका अन्य ठाउँका नागरिकले काठमाडौं आउँदा पनि भिसा लिनुपर्‍थ्योप्रधानमन्त्री केपी शर्मा ओलीले टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा २००७ सालको प्रजातन्त्र ल्याउन योगदान दिने शहीदहरूलाई सम्झिएका छन् । जहानियाँ राणातन्त्रको बर्बरताविरुद्ध आफ्नो जीवन दिने शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठसहित शहीदहरूलाई सम्झिँदै उनले चैत २६, वैशाख ११, जेठ १५, र असोज…