Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत पौडेललाई १५ दिन भित्र फिर्ता बोलाउने निर्णय गरेको स्रोतले जानकारी दिएको हो । 'प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले राजदूत पौडेललाई नेपाल फर्किन १५ दिनको म्याद दिएको हो' , स्रोतले खबरहबसँग भन्यो । चीनमा कोरोना भाइरसको…