Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जन्मदिन मनाउन पाँचथर पुग्दा जनता खुसी भएको देखेर पत्रकार दुःखी भएको टिप्पणी गरेका छन् । पाँचथरको यासुक र रानीगाउँ पुगेर खानेपानी आयोजनाको शिलन्यास गर्दा जनता निकै खुसी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनता खुशी भएको देखेर पत्रकार रोएको टिप्पणी गरे । नेकपाको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको…