Live on
Your Voice, Your Power
दाङ- दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सोमबार करेन्ट लागेर दुई दाजुभाइले ज्यान गुमाएका हुन् । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नौक निवासी १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर रावतको करेन्ट लागेर मृत्यु भएको छ । सोहि घटनामा ३७ वर्षीय दिलबहादुर रावत पनि घाइते भएका…