समाचार « Khabarhub

वार्षिक ३५ हजार नेपाली विदेशमा बेचिँदै, १५ लाख तस्करीको जोखिममा

काठमाडौं– हरेक वर्ष ३५ हजार नेपाली बेचबिखनमा पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवदेन सार्वजानिक गदै वार्षिक ३५ हजार नेपाली बेचबिखनमा पर्ने गरेको जनाएको छ । आयोगका अनुसार १५ लाख नेपाली बेचबिखनको जोखिममा छन् । ३५ हजारमध्ये १५ हजार महिला मानव बेचबिखनमा पर्ने गरेको आयोगको प्रतिवेदनमा उल्लेख…