समाचार « Khabarhub

कोरोना भाइरस : ईपीएस मार्फत कोरिया जाने तयारीमा रहेका नेपालीको उडान रोकियो

काठमाडौं– दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि ईपिएस मार्फत यसै हप्ता कोरिया जान तयार भएका नेपालीको उडान रोकिने भएको छ । यसै हप्ताका लागि कोरियाको उडान तोकिएका करिब ५० जना नेपालीको उडान मार्च तेस्रो सातासम्मका लागि स्थगित गरिएको हो । ईपिएस कोरिया शाखा प्रमुख कृष्ण खनालका अनुसार ईपीएस मार्फत कोरिया जान लागेका करिब ५० जनाको…