समाचार « Khabarhub

प्रधानमन्त्री ओलीको ‘कोरोनरी एन्जियोग्राफी’ परीक्षण, रिपोर्ट सामान्य

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मृगौला प्रत्यारोपणको तयारी स्वरुप मंगलबार मुटुको ‘कोरोनरी एन्जियोग्राफी' परीक्षण गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ओलीको नियमित स्वास्थ्य परिक्षणस्वरुप मुटुको ‘कोरोनरी एन्जियोग्राफी' गरिएको मुटुरोग विषेशज्ञ डा अरुण सायमीले जानकारी दिए। अस्पताल स्रोतका अनुसार उनको कोरोनरी एन्जियोग्राफी परीक्षणको रिपोर्ट सामान्य रहेको छ । प्रधानमन्त्री…