समाचार « Khabarhub

गृहमन्त्री विवादमा तानिएको भिजिट भिसा प्रकरणमा सरकारलाई घेर्दै प्रतिपक्षी

काठमाडौं– गृहमन्त्री रमेश लेखक ‘भिजिट भिसा’ प्रकरणमा मुछिएपछि प्रतिपक्षी दलहरू सरकारलाई घेराउ गर्ने रणनीतिमा लागेका छन् । सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले लेखक ‘निर्दोष’ रहेको दावी गरिरहँदा प्रतिपक्ष दलहरू सरकार घेराउको राणनीतिमा लागेका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित गृहमातहतको अध्यागमन कार्यालयका प्रमुख सचसहचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि…