समाचार « Khabarhub

बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम अब शुरु हुन्छ– गृहमन्त्री

रौतहट– गृहमन्त्री रामबहादुर थापाले बाढी पहिरो प्रभावित क्षेत्रमा अब पुनर्निमार्णको प्रकृया थाल्ने बताएका छन् । बाढी तथा डुवानले प्रभाव पारेको प्रदेश नम्बर दुईको अवस्था अध्ययन गर्न पुगेका गृहन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यरुपमा उद्धारको काम सकिएकोले अब पुनर्निर्माणको प्रकृया शुरु हुने बताए । उनले प्राकृतिक विपत्तिबाट कम भन्दा कम क्षति होस् भन्ने कुरामा सरकारका गम्भीर…