Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा लागू औषधको रुपमा लिइने गाँजालाई वैधानिक मान्यता दिन माग गर्दै संघीय संसदको प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेकपाका सांसदहरु प्रस्तावक र समर्थक रहँदै गाँजालाई वैधानिक मान्यता दिइ व्यवसायिक रुपमा खेती गर्ने कानून निर्माणका लागि सहयोग भन्दै प्रस्ताव मंगलबार प्रस्ताव दर्ता भएको हो । दर्ता नम्बर २…