समाचार « Khabarhub

मासिक साढे २ लाख लाइसेन्स छाप्ने मास प्रिन्टर आइतबारसम्म आइपुग्ने

काठमाडौं- लामो समयदेखि प्रतिक्षाको रुपमा रहेको ठूलो परिमाणमा लाइसेन्स छाप्ने ‘मास प्रिन्टर’ आगामी आइतबारभित्र काठमाडौं आइपुग्ने भएको छ । लाइसेन्स छाप्ने जिम्मा पाएको मद्रास प्रिन्टरसगँ अप्रिल ३० मा ७५ दिनमा मास प्रिन्टर ल्याउने गरि सम्झौता भएकोले २९ गतेभित्र मास प्रिन्टर आइपुग्ने यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए । प्रिन्टर आएपछि टेक्निकल इरर आएन…