समाचार « Khabarhub

३८ क्विन्टल सुन तस्करी प्रकरण– विराटनगर उच्च अदालतका न्यायाधीश सिंह बर्खास्त

काठमाडौं– साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा तानिएका न्यायाधीश उमेश कुमार सिंहलाई सेवाबाट पदमुक्त गरिएको छ । सोमबार साँझ बसेको न्याय परिषदको बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश सिंहलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत विराटनगरकै न्यायाधीशहरु थीरबहादुर…