समाचार « Khabarhub

अनामनगरमा शंकास्पद वस्तु फेला

काठमाडौं–  काठमाडौंको अनामनगरमा शंकास्पद वस्तु फेला परेको छ । केही समयअघिमात्र सडक किनारमा प्लाष्टिकको झोलामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको हो । नेत्रविक्रम चन्द विप्लव नेकपालाई सरकारले प्रतिबन्ध लगाएको तथा विप्लव नेतृत्वको नेकपाले भोलिका लागि नेपाल बन्द आह्वान गरेको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको बम…