समाचार « Khabarhub

गुरुङको घरमा आफूहरुले बम विस्फोट गरेको विप्लव नेतृत्वको युवा संगठनको दाबी

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुडको घरमा भएको विस्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाको युवा संगठनले लिएको छ । युवा संगठनले टप जव्स प्राइभेट लिमिटेडका म्यानेजिङ डाइरेक्टर समेत रहेका ‍म्यानपावर व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङलाई कारबाही गरेको दाबी गरेको छ । शनिवार राति एक विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । विज्ञप्तिमा भनिएको…