समाचार « Khabarhub

राष्ट्रियसभा बैठकमा सांसदहरुले भने: कर्मचारी अभावले निर्माणको काम ठप्प भयो

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले कर्मचारीको अभावमा विकास निर्माणको काम ठप्प भएको भन्दै तत्काल आवश्यक कर्मचारी खटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भैरवसुन्दर श्रेष्ठले जिल्लामा बजेट, कार्यक्रम गएको भए पनि प्राविधिक र प्रशासनिक कर्मचारीको अभावमा ती कार्यक्रम सम्पन्न हुन नसकेको बताए । “कर्मचारीको अभावमा अहिलेसम्म कर्णाली प्रदेशको…