समाचार « Khabarhub

जाडोमा मुटु रोगको जोखिम बढी : मदिरा पिएर शरीर तताउन नखोज्नुस् !

काठमाडौं– धुलिखेलमा बस्दै आएका भुपाल श्रेष्ठलाई चिसो बढेसँगै मुटुको समस्याले सतायो । छाति दुख्ने समस्या देखिएपछि धुलिखेल अस्पतालमा पुगेका उनलाई धुलिखेल अस्पतालले गंगालाल अस्पतालमा रेफर गर्‍यो । उनी बाँसबारीको शहीद गंगालाल राष्ट्रिय हृयद केन्द्रमा उपचार गर्न पुगे । उनको सीसीयुमा राखेर उपचार शुरु गरियो । ‘प्रेसरको समस्या थियो, धुलिखेलमा त अलि बढी नै चिसो छ,…