Live on
Your Voice, Your Power
काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा १० हजार १८३ विद्यार्थी दीक्षित भएका हुन् । विहीवार पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भएको दीक्षान्त समारोहमा २०७५ असार १ देखि २०७६ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका १० हजार १८३ विद्यार्थी दीक्षित भएका थिए । शिक्षामन्त्री गिरिराज पोखरेलले ती विद्यार्थीलाई दीक्षित गराएका थिए । सोही…