Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रहरीले नक्कली इन्सपेक्टर बनेर ठगी कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाकको दुरुपयोग गरी नक्कली प्रहरी परिचय पत्र बोकेर ठगी धन्दामा संलग्न सुदीप थापालाई कागेश्वरी मनोहरा नगरपालिका– ७ थापाचोकबाट पक्राउ गरेको हो । उनी विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्म लगाएको फोटोसमेत खिचेर विभिन्न…