Live on
Your Voice, Your Power
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा भक्तपुरमा प्रदर्शन गरिएको छ । शुक्रवार भक्तपुरको सूर्यविनायकमा स्वतन्त्र नागरिकका नाममा जनप्रदर्शन भन्दै प्रदर्शन गरिएको हो । सामाजिक सञ्जालमार्फत आह्वान गरिएको प्रदर्शनमा भेला भएका नागरिकले केपी ओलीको समर्थनमा नाराबाजी गरेका थिए । आन्दोलनमा उत्रेका प्रदर्शनकारीले अहिले सरकार परिवर्तन गर्ने उचित समय नभएको भन्दै सरकार परिवर्तन गर्ने खेल बन्द…