समाचार « Khabarhub

कलबाइपास धन्दाको नालिबेली : ६ वर्षमा १२ अर्बको घोटला

काठमाडौं–प्रविधिको विकास र विस्तारसँगै प्रविधिजन्य आपराधिक गतिविधिले विश्वलाई पिरोलेको छ । यो पीडा नेपालजस्ता कम विकसित राष्ट्रका लागि अझै विकराल समस्याका रुपमा विकास हुँदै गएको छ । आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले चलाउने प्रविधिभन्दा ‘एडभान्स’ प्रविधि अपराधमा संलग्नहरुले भित्र्याउने गरेका छन् । यस्तै धन्दा कलबाइपासको हो । जसले ६ वर्षमा १२ अर्बको घोटला भयो ।…