Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको भन्दै सरकारविरुद्ध आन्दाेलन गर्नुपर्ने बेला आएको बताएका छन् । नेपाल विद्यार्थी संघको ४९ औँ स्थापना दिवसका अवसरमा नेवि संघ काठमाडौंले शुक्रबार यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा सभापति देउवाले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बेला आइसकेको बताए । 'निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको…