समाचार « Khabarhub

विभागको टोलीद्वार एसओएस म्यानपावरमा छापा, कागजात जफत

काठमाडौं– आन्तरिक रावश्व अनुसन्धान विभागको टोलीले राजधानीको चक्रपथस्थित एसओएस म्यानपावर कम्पनीमा छापा मारेको छ । बुधबार अपराह्न विभागको टोलीले सो म्यानपावरमा छापा मारी केही महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । विभागले कर छलीको आरोपमा राजधानीका आधा दर्जनभन्दा बढी म्यानपावर कम्पनीमाथि अनुसन्धान जारी राखेकाे महानिर्देशक मैनालीले बताए । म्यानपावरले वैदेशिक रोजगारीमा…