समाचार « Khabarhub

काठमाडौं उपत्यकामा थपिए १७ जना कोरोना संक्रमित 

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा १७ जना कोरोना संक्रमित थपिएका छन्। बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंको…