Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव जारी रहँदा देशभरको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भूभागमा आंसिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। आज पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षाका साथै मध्य तथा…