समाचार « Khabarhub

अरुलाई दोष दिएर पन्छिने अवस्था छैन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि सवैले दत्तचित्त भएर आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताएका छन् । समृद्धिका लागि आवश्यक वातावरण तयार भएको भन्दै प्रधानमन्त्री ओलीले समृद्धिको अभियानलाई अघि बढाउन आवश्यकता अनुसार संविधान, कानून परिमार्जन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । सोमबार नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उनले विगतका गलत…