समाचार « Khabarhub

अफ्रिकामा अलपत्र नेपालीलाई ३ जुलाइमा उद्धार गरिने 

काठमाडौँ- कोरोना महामारीका कारण अफ्रिकामा समस्यामा परेका नेपालीको ‘उद्धार’ ३ जुलाइमा गरिने भएको छ । नाइजेरियामा कार्यरत एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापाका अनुसार ३ जुलाइ बिहान १ बजे इथोपियाको अदिस अबाबाबाट कतार एयरबेजको क्युआर १४४८ नम्बरको चार्टर्ड जहाजले पहिलो उडान भर्नेछ । थापाले नेपाल फर्कन इच्छुक इथोपिया तथा अन्य नजिकका देशहरुमा रहेका नेपालीलाई २ जुलाइसम्म अदिस…