Live on
Your Voice, Your Power
काठमाडौं– गत मंगलबारबाट औपचारिक उद्घाटन गरिएका ब्रमरले काठमाडौं उपत्यकाभित्रको धुलो सफा गर्ने कामलाई तीव्रता दिएका छन् । राति र बिहानको समयमा ब्रुमरले सडकको धुलो सफा गर्ने गरिंदै आएको पाइन्छ । काठमाडौं महानगरले इटालीबाट ल्याइएका अत्याधुनिक प्रविधिका पाँच वटा ब्रमुर सञ्चालनमा ल्याएसँगै धुलो हटाउने कामलाई तीव्रता दिएको हो । ब्रुमर सञ्चालनमा आएसँगै धुलो र धुवाबाट आजित…