समाचार « Khabarhub

एसइई परीक्षामा प्रश्नपत्र आउट– शिक्षा मन्त्रालयद्वारा आकस्मिक वैठक आह्वान

काठमाडौं– देशभर सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र लगातार आउट हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा शुक्रबार दिउँसो १२ बजेका लागि केन्द्रीय सुरक्षा समितिको आकस्मिक वैठक बोलाइएको हो । शिक्षा मन्त्रालयका सचिव संयोजक रहने समितिमा  केन्द्रीय सुरक्षा समितिमा गृह मन्त्रालय, नेपाली…