Live on
Your Voice, Your Power
काठमाडौं– सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि जेन जीले प्रदर्शन गरेका छन् । इटहरीको मूख्य चोक अवरुद्ध गरेर जेन जीले प्रदर्शन गरेका हुन् । इटहरीमा प्रदर्शन गरेका जेन जीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध गरेका छन् । इटहरीसहित दुहबी, झुम्का, इनरुवा, सुन्दरहरैचा लगायतका ठाउँबाट आएका जेन जीले प्रदर्शन गरेका हुन् । ‘भ्रष्ट नेता मुर्दावाद, वी वान…