समाचार « Khabarhub

युट्युबरका नाममा सभापति पोखरेल र माओवादी सांसद मोदीबीच बैठकमै भनाभन

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकमा माओवादी सांसद मोदीले आफूहरूलाई बोल्नका लागि सभापति पोखरेलले रोक्ने गरेको आरोप लगाएपछि भनाभन भएको हो । सांसद मोदीले संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका बिषय उठान गर्न खोज्दा सभापति रोक्नु दुर्भाग्य भएको बताए ।…