समाचार « Khabarhub

५७ विधेयक पारित

काठमाडौं–कानून, न्याय तथा मानव अधिकार समितिले केही नेपाली ऐन संशोधन गर्न बनेका ५७ विधेयक सर्वसम्मत पारित गरेको छ । समितिको सोमबार बसेको बैठकले सो विधेयकहरुमा दफावार छलफल गरी सर्वसम्मत रुपमा पारित गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए। समितिले केही नेपाल ऐन संशोधनअन्तर्गतका नेपालका संविधान अनुकूल बनाउनुपर्ने कानून आगामी फागुन २० गतेभित्र पारित गरिसक्नुपर्ने संवैधानिक…