Live on
Your Voice, Your Power
काठमाडौं- डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई अदालतले अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ । विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेज खारेज हुनुपर्ने भन्दै अभियान चलाइरहेका डा पाण्डेविरुद्धको रिटमा काठमाडौं जिल्ला अदालतले शुक्रबार सुनुवाई गर्दै अन्तरकालीन आदेश जारी गर्न नमिल्ने ठहर गरेको हो । जिल्ला न्यायाधीश टिकेन्द्र दाहालको इजलासले शुक्रबार उक्त आदेश जारी…