Live on
Your Voice, Your Power
काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा अल्झन नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा काठमाडौं क्लाइमेट सप्ताह उद्घाटन गर्दै मन्त्री खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा अल्झिन नहुने भन्दै विपद् आइपर्दा तत्कालै रकम उपलब्ध गराउन सकिने गरी नयाँ अनुदान रकममार्फत यसलाई पूर्ण रूपमा पुँजीकृत गरिनुपर्ने धारणा राखे । राजमार्ग, पुल, प्रसारण…